काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।