बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खातीलाई गाउँमा आउने हरेक मान्छे राहतको आश्वासन दिन आएको जस्तो लाग्छ । सडकमै घर भएकाले मानिस ओहोरदोहोर गरिरहन्छन् ।