काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार गाउँ रित्तिँदै र सहर भरिँदै गएका छन् । कुल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या सहरमा केन्द्रित भएका छन्