काठमाडौं । रोमाञ्चक एल क्लासिकोमा लिग लिडर रियल मड्रिडले जित निकालेको छ । बर्नाबेउमा आइतबार सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो ।