एजेन्सी । प्रि-सिजनको ‘एल क्लासिक’ भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १-० अन्तरले हराएको छ । रोबर्ट लेवान्डोवस्कीलले डेब्यु गरेको खेलमा बार्सिलोनालाई जिताउन २७औं मिनेटमा राफिन्हाले गरेको