काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले सुपर कपको उपाधि जितेको छ । बुधबार राति हल्सिन्की ओलम्पिक स्टेडियममा भएको खेलमा फ्रान्कफर्टलाई २–० ले पराजित गरेको हो