काठमाडौं । आगामी फागुन २१को निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी निकै बढेको छ । सोमबारदेखि चुनाव प्रचार प्रसारका लागि निर्वाचन आयोगले बाटो खोलेपछि उम्मेदवारहरुले घरदैलो