बुटवल । रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेपछि रुपन्देही–२ सत्ता