काठमाडौं । रुसका लागि प्रस्तावित राजदूत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपाली युवाको उद्धारमा पहल गर्ने बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा