काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा भीषण आक्रमण गरेको छ । उक्त हमलामा परी कम्तिमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्