यसपाली म फेरि मेरो डायरीमा फर्कें– तीनदशक भन्दा अघिका ती दिनहरूमा । अघिल्लो शताब्दीको अन्तिम दशकमा जापान भ्रमण कसरी भएको थियो भन्नेबारे लेख्दै थिएँ ।