कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र अध्यक्ष रन्जिता श्रेष्ठलाई विपक्षी बनाएर दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।