काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी आममाफी पाएर जेलमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आक्रोश पोखेका छन्