काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रालीले ‘दुईमा दुई’ अफर ल्याएको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले नयाँ अफर घोषणा गरेको हो ।