विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा सोमबार राति मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको