काठमाडाैं । नेपाली मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड रोनाल्डिन्होसँग खेल्न पाउनु दुर्लभ अवसर भएको बताएका छन् । लामो समयदेखि इन्डोनेसियाको पेर्सिक क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका