Logo
Logo

Tag: रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

दृष्टि संवाददाता

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पालिकामा शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

विस्तृत पढ्नुहोस