काठमाडौं । रौतहटको विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीकै अगाडिबाट तस्करी हुन थालेको चर्चा चलिरहेका बेला पनि प्रहरीका घुमुवा र चौकी इन्चार्जले तस्करीको लाइन खोलिदिएका छन्