साउन । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव नेपालले रौतहट जिल्लामा विकासको सुनामी ल्याएर रौतहटलाई देशमै विकसित जिल्लाको रुपमा स्थापित गराउने बताएका छन्