काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रौतहट ४ को प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन् । यो क्षेत्रमा रास्वपाले सुरुवातमै भारी अग्रता