काठमाडौं । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । ग्राहकलाई डिजिटल बैंकिङ माध्यम