काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लडाइँ प्रधानमन्त्री पदको लागि नभएको बताएका छन् । प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’नामक पुस्ताक लोकार्पण कार्यक्रमलाई