एजेन्सी । लण्डनको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा शनिबार भएको भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि करिब १०० अग्निनियन्त्रक परिचालन गरिएको छ