पोखरम । नेपाल तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनका क्रममा भएको खुकुरी प्रहारको घटनाले प्रहरीको कार्यशैली र नेपाली कांग्रेसका नेताहरूको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ