काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा एक जना महिलाको शव भेटिएको छ । एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी परिसर, ललितपुरको