काठमाडौं । ललितपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङस्थित नारायणडाँडा उकालोमा दुर्घटना भएको हो । चालक काभ्रेपलाञ्चोकको मण्डन देउपुर