काठमाडौं । ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थालेको छ । मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना