काठमाडौं । ललितपुर– २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । उनी ६ हजार ९९५ मतसहित निर्वाचित भएका हुन् ।