काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । २ हजार ९०३ मत गन्दा एमालेका अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।