Logo
Logo

Tag: ललितानिवासको जग्गामा तारबार लगाउँदै महानगर प्रहरी

ललितानिवासको जग्गामा तारबार लगाउँदै महानगर प्रहरी

दृष्टि संवाददाता

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाले तारबार गर्ने भएको छ । त्यसका लागि आइतबार दिउँसो महानगर प्रहरीको जम्बो टोली बालुवाटार पुगेको छ ।

विस्तृत पढ्नुहोस