काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा पक्राउ परेका दुई कर्मचारी धरौटीमा छुटेका छन् । हिरासतमा रहँदा शशांक बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका उनीहरु