काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको