उदयपुर । लिम्चुङबुङ तेस्रो ट्रेल रेसको उपाधि रामेछापका गोपाल तामाङ र भोजपुरकी छेन्बिमाया राईले जितेका छन् । तामाङले पुरुषतर्फको र राईले महिलातर्फको उपाधि जितेका हुन्