एजेन्सी । लियोनेल मेस्सी र सर्जियो सामोसले एकअर्काविरुद्ध लामो समयसम्म खेले । अघिल्लो वर्ष एल क्लासिको हुँदा मेस्सी बार्सिलोनाको र रामोस रियल मड्रिडका कप्तान थिए