बुटवल । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । अहिर जनता समाज पार्टी (जसपा)का तर्फबाट मन्त्री भएका थिए