बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी