काठमाडौं । लुम्बिनी प्रदेशमा विद्युतिय बस चल्ने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद वैठकले पर्यटककाे सुविधाका लागि लुम्बिनीमा विद्युतीय बस संचालन गर्ने निर्णय गरेको हो