काठमाडौं । सरकारले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार प्रशासन सेवा र लेखा समूहका उनीहरुलाई सरुवा गरेको हो