Logo
Logo

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)


6.3k
Shares

काठमाडौं । सरकारले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार प्रशासन सेवा र लेखा समूहका उनीहरुलाई सरुवा गरेको हो ।

सरुवा हुनेहरुमा ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप-महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) रहेका छन् ।

जसमा उपमहालेखा नियन्त्रक विष्णुहरि बराललाई लोकसेवा आयोग, उपसचिव दिलकुमार खड्कालाई महान्यायाधीवक्ताको कार्यालय, लक्ष्मीप्रसाद जोशीलाई कारागार व्यवस्थापन विभाग, दीपक अधिकारीलाई वन मन्त्रालय र दामोदर जोशीलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ ।

सरुवा हुने कर्मचारीको सूची

प्रतिक्रिया दिनुहोस्