एजेन्सी । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भिक्टाेरिया प्लेजनलाई ५–१ अन्तरले पराजित गरेको छ । नयाँ सिजनमा सानदार