Logo
Logo

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित


504
Shares

एजेन्सी । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भिक्टाेरिया प्लेजनलाई ५–१ अन्तरले पराजित गरेको छ ।

नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे । प्लेजनका जान सिकोराले एक गोल गरे ।

जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्