काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ