बेइजिङ । चीनको दक्षिणपश्चिम भागमा रहेको चोङछिङ शहरबाट ल्हासाका लागि उड्न लागेको विमान धावनमार्गमै आगो लागेको छ । चोङछिङ च्याङपे अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उक्त विमानका