नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफ्नो पारिश्रमिकवापतको केही रकम महिला समूहलाई प्रदान गर्नुभएको छ । उहाँले आफ्नो वडाभित्रका महिला सदस्यको