काठमाडौं । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको