काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट वाइसीएल नेपालको तेस्रो सम्मेलन काठमाडौंमा जारी छ । अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आज निर्वाचन हुने भएको