काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउन आज साँझ ६ बजेसम्मको समयसीमा तोकेको छ