काठमाण्डौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको