काठमाडौं । सरकारले वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति