काठमाडौं । नेपाल टेलिकमको नाफा ह्वात्तै घटेको छ । संगीता पहाडी निमित्त प्रबन्ध निर्देशक भएपछि टेलिकम धराशायी बन्दै गइरहँदा नाफा १६.४४ प्रतिशतले घटेको हो ।